हेटौंडामा पुरुषको शव फेला

बाग्मती खबर
२६ पुष २०७७, आईतवार १४:३०

हेटौंडा- मकवानपुरको हेटौंडामा एकजना मृतअवस्थामा फेलापरेकाछन् । हेटौंडा ११ थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । सडक नजिक फेलापरेको सनाखत हुन नसकेको उहाँले बताउनुभयो ।