प्रचण्डलाई राजेन्द्र महत्तोको प्रश्न तपाईको दल कुन हो?

बाग्मती खबर
१३ फाल्गुन २०७७, बिहीबार १६:३१

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महत्तोले प्रचण्ड तथा नेपाललाई तपाईको दल कुन हो भनेर सोधेको बताउनुभएको छ । उक्त समूहको नेकपाले सहकार्यको प्रस्ताव राखेपछि जसपा नेता महत्वले दलीय व्यवस्थामा दलको आवश्यकता पर्ने भन्दै दल सोधेको बताउनुभयो । उहाँले उक्त समूहले विगतमा अफूहरुलाई धोका दिसकेकोले सहकार्यका लागि तत्काल विश्वास गर्न नसकिने बताउनुभयो ।

दाहाल-नेपालले सहकार्यको प्रस्ताव राख्नुभयो, हामीले तपाईंहरूको पार्टी कुन हो भनेर सोध्यौं’?