पशुपतिनाथ क्षेत्रमा रामदेवको योग शिविर (फोटो फिचर)

भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् ।
तस्बिर : न्युज कारखाना