डोल्पा, जाजरकोट र रुकुमपश्चिमका सुन्दर बस्ती र हिम श्रृंखलाहरू (फोटो फिचर)

बाग्मती खबर
५ मंसिर २०७८, आईतवार १५:२३

डोल्पाको बालात्रिपुरासुन्दरी मन्दिर, रुकुमपश्चिमको सिस्ने हिमाल, जाजरकोटको नलगाड नगरपालिका हल्चौर, तल्लु, सदरमुकाम खलंगा ,जगतीपुरलगायतका ठाउँहरू । भेरी करिडोरको बीचमा रहेका यी बस्तीहरू भेरी नदीको छेउमा छन् ।

न्युज कारखाना