२० अर्बभन्दा बढीको लागतमा यस्तो बन्दै छ भगवान गौतम बुद्धको गृह नगरी (फोटो फिचर)

बाग्मती खबर
६ मंसिर २०७८, सोमबार १६:४१

पर्यटकीय विकासको नमुना गुरु योजनाको रूपमा लिइएको २० अर्बभन्दा बढी लागतमा निर्माण हुने भगवान सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरु योजनाको तस्बिर सार्वजनिक भएको छ ।