भरतपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताको भिड

बाग्मती खबर
९ मंसिर २०७८, बिहीबार १३:५२

चितवन ।  एमालेको १० औं महाधिवेशनका लागि शिर्ष नेताहरु चितवन आउने क्रम जारी छ ।

आज अधिकांश नेताहरु चितवन आउने योजना छ । भरतपुर विमानस्थलका सबै बिमानहरु भरिएका छन् ।

आज रामबहादुर थापा बादललगायतका नेता चितवन आइपुगेका छन् । दिउँसो एमाले अध्यक्ष केपि शर्मा ओलीसहितका नेता आउने जनाइएको छ ।