हेटौंडा १७ मा १६८४ मतगणना को नतिजा यस्तो आयो

हेटौंडा । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी छ ।
हेटौँडाको सिद्धार्थ माविमा जारी मतगणना अनुसार वडा नंवर १७ मा १६८४ मतगणना भएको छ ।
यस्तो छ मतगणना को नतिजा
मेयर
सुर्य–४४९
कलम–५०६
हलो–४९३
वडा अध्यक्ष
सुर्य–४८४
रुख–६६९
हलो–३०
वडा अध्यक्ष
रुख–५७९
सुर्य–४७८
हलाे–७२