हेटौँडा–५ मा एमालेका सुशिल घिमिरेको अग्रता कायम

हेटौँडा। स्थानीय तह निर्वाचन अन्र्तगत जारी मतगणनामा हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा वडाध्यक्षका उम्मेद्वार शुसिल घिमिरेले भारी अग्रता कायम गरेका छन् । हालसम्म गणना भएको १६१४ मा घिमिरेले ७८२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वार ह्याग्रीव आचार्यले ४३६ मत प्राप्त गरेका छन् ।
मेयर
सुर्य : ४२२
हलो : ६६०
कलम : ३८०
उपमेयर
सुर्य : ३७३
रुख :९६९
हलो :१५८