हेटौंडा ९ को २५८५ भोट गणना गर्दा यस्तो छ मतपरिणाम

हेटौंडा। हेटौंडा-९ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ५८५ मतगणना भएको छ ।
यस्तो छ मतपरिणाम
मेयरतमा
सुर्य -७६७
कलम-७७९
हलो-७५८
उपमेयरमा
सुर्य-५१८
रुख-१०६९
हलो-२२६
वडाध्यक्षमा
सुर्य-७८८
कलम-१३८३
हलो-१८६