हेटौंडा उपमहानगरपालिकामा ६७४३५ मत गणना गर्दा कसको मत कती ?

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म ६७ हजार ४ सय ३५ मत गणना भएकाे छ ।
६७४३५ मत गणना गर्दाको नतिजा
नेकपा एमाले -१९३२५
गठबन्धन -२१२०३
राप्रपा -१८६२६
उपमेयरमा
नेकपा एमाले -२१६९७
गठबन्धन -३०३०२
हलो -४९१७