हेटौंडा-१३ न वडामा ३६९६ मत गणना गर्द यस्तो छ मतपरिणाम

हेटौंडा । हेटौंडा-१३ मतगणना जारी रहेको छ । यहाँको हालसम्म ३ हजार ६९६ मतगणना भएको छ ।
यस्तो छ ३ हजार ६९६ मतगणना गर्दा मतपरिणामः
मेयरमा
सुर्य=७३६
कलम=१७२९
हलाे=५१७
उपमेयरमा
रुख=१४६३
सुर्य=९६५
हलाे=३४०
अध्यक्षमा
सुर्य= १२२३
रुख= ११९४
हसियाँ =८५४
हलो=२१८