हेटौडा सहित देशैभर दीप प्रज्वलन

बाग्मती खबर
२५ बैशाख २०७७, बिहीबार २१:१५

हेटौंडा:- विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लडिरहेकाहरुको सम्मानको लागि आज साझ ७ वजे देशै भर दीप प्रज्वलन गरिएको छ । यसै अवसरमा हेटौडाको वुद्धचौकमा रहेको वुद्ध प्रतिमामा भएको दीप प्रज्वलन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*