हेटौंडा:- विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लडिरहेकाहरुको सम्मानको लागि आज साझ ७ वजे देशै भर दीप प्रज्वलन गरिएको छ । यसै अवसरमा हेटौडाको वुद्धचौकमा रहेको वुद्ध प्रतिमामा भएको दीप प्रज्वलन ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *