यस्तो देखियो हेटौडावाट वर्षको अन्तिम सुपरमून

बाग्मती खबर
२५ बैशाख २०७७, बिहीबार २२:०९

काठमाडौँ — बिहीबार विश्‍वभरवाट सुपरमून देखिएको छ ।यो सुपरमून सन् २०२०को अन्तिम हो । यो सुपरमून अप्रिलमा देखिएको सुपरमूनभन्दा केही सानो हो तस्वीर:- उत्सर्ग चौलागाई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*