हेटौंडामा लकडाउन खुलेको हो त ? आजको लकडाउन १० तस्बिरमा (फोटो फिचर)

बाग्मती खबर
२९ बैशाख २०७७, सोमबार १६:३७

हेटौंडा : कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेको छ । आज विश्व नै लकडाउनको अवस्थामा पुगेको छ । यस्तै नेपालमा समेत कोरोना भाइरसका कारण लकडाउन गरिएको छ ।

विगत ४९ दिनदेखी नेपाल लकडाउनमा छ । तर बाग्मती प्रदेशकै राजधानी हेटौंडामा भने लकडाउनको उल्लङ्घन भइरहेको छ । सरकारको निर्णयलाई नै अटेर गर्दै हेटौंडाबासीहरु भने बजारमा हिनिरहेका देखिन्छन् । यसकाे राेकथाम कसले गर्ने ?

फाेटाे फिचर :जोन पहाडी 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*