हेटौंडामा लकडाउन खुलेको हो त ? आजको लकडाउन १० तस्बिरमा (फोटो फिचर)

हेटौंडा : कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेको छ । आज विश्व नै लकडाउनको अवस्थामा पुगेको छ । यस्तै नेपालमा समेत कोरोना भाइरसका कारण लकडाउन गरिएको छ ।
विगत ४९ दिनदेखी नेपाल लकडाउनमा छ । तर बाग्मती प्रदेशकै राजधानी हेटौंडामा भने लकडाउनको उल्लङ्घन भइरहेको छ । सरकारको निर्णयलाई नै अटेर गर्दै हेटौंडाबासीहरु भने बजारमा हिनिरहेका देखिन्छन् । यसकाे राेकथाम कसले गर्ने ?
फाेटाे फिचर :जोन पहाडी