काठमाडौं सहित तीन जिल्लामा संक्रमित थपिए,संख्या २४९ पुग्यो

बाग्मती खबर
१ जेष्ठ २०७७, बिहीबार २०:५७

काठमाडौं :- थप तीनमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । यसअघि आजै तीन जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

जसमा शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षकी बालिकामा पनि संक्रमण रहेको पुष्टि भएको थियो । पुष्टी भएकाहरुमा काठमान्डौ दहचौकका ७ वर्षिय वालक,जनकपुर धनुसाका १७ वर्षिय महिला तथा धादिगका ३० वर्षिय महिलामा संक्रमण पुष्टी भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले अहिले साझ जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*