५७औ दिनको लकडाउन र हेटौडाका अटेरी सर्वसाधारणहरु
तस्वीर:- जोन पहाडी

हेटौडा:- मकवानपुर जिल्लामा लकडाउनमा ज्यादै कडा वनाउने कमान्डपोष्टले निर्णय गर्ने गरेको भएपनि व्यवहारमा भने खासै कार्यान्वयन हुने गरेको छैन । हरेकदिन विहान ९ वजे सम्म खाध्यान्न , तरकारी र अन्य पसलहरु खुल्ला हुने भएपछि सर्वसाधारणहरु भने लकडाउन हेर्ननै मात्र पनि विभिन्न वहानामा सडकमा आउने गरेका छन् । मंगलवार हेटौडाको लकडाउन कस्तो देखियो त फोटो फिचर