हेटौडामा यस्तो रहेको छ क्वारेन्टिन ( तस्बिरमा )

हेटौंडा : मकवानपुर जिल्लामा कोरोनाको जोखिम बढे सँगै क्वारेन्टिन भवनहरुको पनि व्यवस्थित बनाउँदै गएको छ । स्थानीय सरकार र प्रदेश सरकारले हेटौंडामा नै हेटौंडा एकेडेमी, वनविज्ञान अध्ययन संस्थान, गोरेक्षश्वरमा क्वारेन्टिन बनाइएको छ । हालसम्म मकवानपुरको स्थायी ठेगना भएका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टाईन बनेका भवनहरु हेरौं तस्बिरमा :
वनविज्ञान अध्ययन संस्थान हेटौंडामा बनाइएको क्वारेन्टिन
गोरेक्षश्वर हेटौंडामा बनाइएको क्वारेन्टिन
हेटौंडा एकेडेमीमा बनाइएको क्वारेन्टिन