३२ गते सम्म मकवानपुर आवत जावत रोक

बाग्मती खबर
२३ श्रावण २०७७, शुक्रबार १५:२५

मकवानपुर जिल्लामा साउन ३२ गते सम्म आवत जावत रोक लगाइएको छ ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ ।
प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुर आवागमनमा रोक लगाएको हो ।  यस्तो छ निर्णय