आज राती देखि निषेधाज्ञा : घरबाट बाहिर निस्किन नपाईने देखि बिहे गर्न नपाईने सम्म(सुची सहित )

बाग्मती खबर
२६ श्रावण २०७७, सोमबार १२:५६

हेटौंडा : सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गतेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी बजारमा निषेधाज्ञा हुनेभएको छ । मकवानपुरको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
निषेधाज्ञामा रोक लगाइएको क्षेत्रहरू यस्ता छ्न ।