बिहानै शक्तिसाली भुकम्प, देशभर धक्का महसुस

बाग्मती खबर
३१ भाद्र २०७७, बुधबार ०६:३३

आज बिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दुभएर शक्तिसाली भुकम्प गएको छ । ६ म्याग्नीच्युडको भूकम्पको धक्का देशभर  महसुस गरिएको जनाइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो ।