मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना

बाग्मती खबर
४ कार्तिक २०७७, मंगलवार १०:५७

मकवानपुरमा थप ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकजना तेस्रोलिङगी, २७ जना महिला र ४३ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्लाका कोरोना फोकल पर्सन भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।