हेटौंडा अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा ४० जनालाई रोजगारीको अवसर

बाग्मती खबर
४ कार्तिक २०७७, मंगलवार १३:२३

हेटौंडा- मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा विभिन्न पदहरुमा ४० जना कर्मचारी माग भएको छ । अस्पतालले स्विपर, सेक्योरिटी गार्ड, व्यवस्थापक, स्टाप नर्स देखि विशेषज्ञ चिकित्सकहरुको माग गरेको हो ।